सरकारी कार्यालयका प्रमुखलाई धम्की दिई रकम असुल्ने कार्यमा संलग्न ३ जना पक्राउ

काठमाडौं । बिभिन्न सरकारी कार्यालयका प्रमुखहरुलाई आफू नेकपा विप्लप समुहको काठमाडौं जिल्ला ईन्चार्ज हुँ भन्दै घरमा बम पड्काउने र जिउज्यान लिने सम्मको धाक(धम्की दिई रकम असुल्ने कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बानेश्वर बस्ने झापा गौरादह नगरपालिका(७ ठेगाना भएका ४२ वर्षीय विश्वराज शर्मा, भक्तपुर मध्यपुर नगरपालिका(३ गठ्ठाघर बस्ने झापा … Continue reading सरकारी कार्यालयका प्रमुखलाई धम्की दिई रकम असुल्ने कार्यमा संलग्न ३ जना पक्राउ